BIZMANDU
www.bizmandu.com

मेटाको फेसबुक र इन्स्टाग्रामले चिर प्रतिस्पर्धी टिकटकमा खोल्यो छुट्टाछुट्टै एकाउन्ट

२०७८ चैत्र २

मेटाको फेसबुक र इन्स्टाग्रामले चिर प्रतिस्पर्धी टिकटकमा खोल्यो छुट्टाछुट्टै एकाउन्ट
मेटाको फेसबुक र इन्स्टाग्रामले चिर प्रतिस्पर्धी टिकटकमा खोल्यो छुट्टाछुट्टै एकाउन्ट


फेसबुकले पनि टिकटकमा अकाउन्ट खोलेको छ। फेसबुकले टिकटकमा ‘ब्लु चेकमार्क’ अथात् भेरिफाइड एकाउन्टको चिन्हसमेत पाएको छ।

Tata
Global Ime

आफ्नो प्रतिस्पर्धी कम्पनी टिकटकमा अकाउन्ट खोलेको विषय अहिले टेक रिपोर्टिङ गर्ने समाचार पोर्टलहरुको मुख्य बहसको विषय बनेको छ।

टिकटक प्रयोगकर्ता बढ्दै गर्दा फेसबुकको प्रयोगकर्ता पहिलोपटक ओरालो लागेको थियो। सँगै फेसबुकले आफ्नो नाफा पनि गुमाएको थियो। मेटाले आफूहरु सबै प्ल्याट्फर्ममा देखिने प्रतिक्रिया दिएको छ। 

यस्तै, मेटाले संचालन गरिरहेको इन्स्टाग्रामले पनि टिकटकमा अकाउन्ट खोलेको छ। इन्स्टाग्राम क्रिएटर नामले नयाँ अकाउन्ट खोलिएको हो।