BIZMANDU
www.bizmandu.com

ढकमक्क फुल्न थाले गुराँस: पहाडी क्षेत्र कतै सेताम्मे, कतै भयो राताम्मे, हेर्नुस् तस्बिर समाचार

२०७८ चैत्र २२

वसन्त लागेसँगै पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुल्न थालेका छन्।

Tata
Global Ime

पूर्वको ताप्लेजुङदेखि पश्चिमको म्याग्दी क्षेत्रमा अहिले गुराँस फुलेको देख्न पाइन्छ।

गुराँसले अहिले पहाडी क्षेत्र कतै राताम्मे देखिन थालेका छन् भने कतै सेताम्मे।

हेरौं केही तस्विर :

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको लालीगुुराँस।
ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर जाने पदर्मागको दायाँबायाँ सेतो प्रजातीको सेतो गुराँस।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ घोडेपानीको पाखाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस ।