BIZMANDU
www.bizmandu.com

फागुनसम्म इन्टरनेट ग्राहक घनत्व ११६.९१ प्रतिशत पुग्यो, लक्ष्य थियो ९४ प्रतिशत

२०७९ जेठ १४

फागुनसम्म इन्टरनेट ग्राहक घनत्व ११६.९१ प्रतिशत पुग्यो, लक्ष्य थियो ९४ प्रतिशत
फागुनसम्म इन्टरनेट ग्राहक घनत्व ११६.९१ प्रतिशत पुग्यो, लक्ष्य थियो ९४ प्रतिशत



काठमाडौं। २०७८ फागुनसम्म इन्टरनेट ग्राहक घनत्व ११६.९१ प्रतिशत पुगेको छ।

Tata
Global Ime

चालु आव २०७८/७९ मा सरकारले इन्टरनेट ग्राहक घनत्वको लक्ष्य ९४ प्रतिशत राखेको थियो। 

अर्थमन्त्री जनार्दन शर्माले शनिबार संघीय संसदमा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार इन्टरनेट ग्राहक घनत्व लक्ष्यभन्दा निकै माथि पुगेको देखिन्छ। 

निजी क्षेत्रसँगै सरकारी स्वामित्वको नेपाल टेलिकम इन्टरनेट सेवा विस्तारमा आक्रामक बन्दा इन्टरनेट ग्राहक घनत्व लक्ष्य नाघेको छ।