BIZMANDU
www.bizmandu.com

क्लासिक टेकले ४०० बजार प्रतिनिधि नियुक्त गर्दै, मासिक तलब साढे २४ हजार, यस्ता छन् अरु सुविधा

२०७९ साउन १३

क्लासिक टेकले ४०० बजार प्रतिनिधि नियुक्त गर्दै, मासिक तलब साढे २४ हजार, यस्ता छन् अरु सुविधा
क्लासिक टेकले ४०० बजार प्रतिनिधि नियुक्त गर्दै, मासिक तलब साढे २४ हजार, यस्ता छन् अरु सुविधा



काठमाडौं। क्लासिक टेकले देशैभरि थप ४०० बजार प्रतिनिधि नियुक्त गर्ने भएको छ। जसका लागि कम्पनीले उक्त संख्यामा कर्मचारी माग गरेको छ।

Tata
Global Ime

कम्पनीले मासिक २४ हजार ५०० रुपैयाँ तलब दिने छ। कम्पनीले कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोष, इन्सेन्टिभका साथै त्यसबाहेक इन्धन तथा मर्मत सुबिधा र कर्पोरेट सिम कार्डको सुविधा दिने जनाएको छ। 

फ्रेसर तथा अनुभवी, पुरुष तथा महिला सबैलाई आवेदन दिन कम्पनीले प्रोत्साहित गरेको छ।

इच्छुक व्यक्तिले आजै आवेदन दिन सक्ने बताइएको छ। अथवा नजिकैको शाखामा गएर अन्तर्वार्ता दिन सक्ने जनाएको छ।