BIZMANDU
www.bizmandu.com

बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२% छुट

२०७९ भदौ ६

काठमाडौं। बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनले १२ प्रतिशत छुट दिने भएको छ।

Tata
Global Ime

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको  ग्राहकले यो छुट पाउने छन्। 

छुट सम्झौतापछि द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनको महालक्ष्मीस्थान ललितपुरमा छुट उपलब्ध हुने छ।

छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।