BIZMANDU
www.bizmandu.com

सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीको मोह, टिकटक पछि इन्स्टाग्राम अकाउन्ट खोले

२०७९ असोज २८

सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीको मोह, टिकटक पछि इन्स्टाग्राम अकाउन्ट खोले
सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीको मोह, टिकटक पछि इन्स्टाग्राम अकाउन्ट खोले


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेटाको इन्स्टाग्राममा पनि अकाउन्ट खोलेका छन्।

Tata
Global Ime

आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ओलीले आफ्नो इन्स्टाग्राम प्रोफाइल सेयर गरेका हुन्।

ओलीले इन्स्टाग्राममा नवौं राष्ट्रिय खेलकुदको शुभकामना दिँदै पहिलो तस्बिरसमेत सेयर गरेका छन्। प्रधानमन्त्री हुँदा ओलीले टिकटक अकाउन्ट पनि संचालनमा ल्याएका थिए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा पछिल्लो समय नेताहरु सामाजिक सञ्जाल केन्द्रित हुन थालेका छन्।