BIZMANDU
www.bizmandu.com

बेन्टलीले डब्लु १२ इन्जिनलाई थप शक्तिशाली बनाउँदै, भी ८ प्लग इन हाइब्रिडमा ल्याउँदै

२०७९ कात्तिक ७

बेन्टलीले डब्लु १२ इन्जिनलाई थप शक्तिशाली बनाउँदै, भी ८ प्लग इन हाइब्रिडमा ल्याउँदै
बेन्टलीले डब्लु १२ इन्जिनलाई थप शक्तिशाली बनाउँदै, भी ८ प्लग इन हाइब्रिडमा ल्याउँदै


काठमाडौं। बेन्टलीले डब्लु १२ इन्जिनलाई थप शक्तिशाली भी ८ प्लग इन हाइब्रिडमा ल्याउने भएको छ।

Tata
Global Ime

कम्पनीले सिग्नेचर डब्ल्यु १२ इन्जिनलाई थप शक्तिशाली प्लग-इन हाइब्रिड पावरट्रेनको साथ प्रतिस्थापन गर्ने तयारी गरिरहेको जनाएको छ। डब्लु १२ इन्जिनले हाल कन्टिनेन्टल जीटी कूप र कन्भर्टेबल बेन्टायगा एसयुभी र फ्लाईङ स्पुर लिमोसिनको स्पीड संस्करणहरूलाई प्रतिस्थापन गर्ने योजना बनाएको हो।

बेन्टलीको इन्जिनियरिङ प्रमुख म्याथियास राबेले नयाँ विद्युतीय पावरट्रेन भी ८ इन्जिनमा आधारित हुने संकेत दिएका छन्। हाल बेन्टलीसँग दुईवटा अवस्थित हाइब्रिड पावरट्रेनहरू छन्। एउटा २.९-लिटर र ३.०-लिटर भी ८ हुन। फ्लाइङ स्पर र बेन्टायगालाई मोडल छन्।

बेन्टलीले सन् २०२५ सम्ममा हाइब्रिड पावरट्रेनसहित प्रत्येक मोडेल प्रस्ताव ल्याउने लक्ष्य राखेको छ। यसले आफ्नो पहिलो सबै-इलेक्ट्रिक मोडेल पनि लन्च गर्ने जनाएको छ।