BIZMANDU
www.bizmandu.com

सिजीले बेच्ने माइडियाले जाडो लक्षित विभिन्न घरायसी सामग्री ल्यायो, केटलदेखि हिटर उपलब्ध

२०७९ कात्तिक २८

सिजीले बेच्ने माइडियाले जाडो लक्षित विभिन्न घरायसी सामग्री ल्यायो, केटलदेखि हिटर उपलब्ध
सिजीले बेच्ने माइडियाले जाडो लक्षित विभिन्न घरायसी सामग्री ल्यायो, केटलदेखि हिटर उपलब्ध



काठमाडौं। नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीको आधिकारिक वितरक चौधरी ग्रुपले जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका सामग्रीहरु बजारमा ल्याएको छ। 

Tata
Global Ime

माइडियाले जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु पानी तताउने केटल, ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पीटीसी सेरामिक हिटर उपलब्ध गराउने भएको छ। 

माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेको कम्पनीले जनाएको छ। 

नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामानहरु जाडो मौसममा घर लगेर जीवन सहज बनाउन कम्पनीले आग्रह गरेको छ।