BIZMANDU
www.bizmandu.com

नेपाल बैंकले ८६औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्‍यो रक्तदान कार्यक्रम

२०७९ कात्तिक २९

नेपाल बैंकले ८६औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्‍यो रक्तदान कार्यक्रम
नेपाल बैंकले ८६औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं। नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालय धर्मपथमा रक्तदान कार्यक्रम गरेको छ।

Tata
Global Ime

 यो कार्यक्रमको उद्घाटन बैंककी नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरिन्।

समापन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले गरे।

रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, ग्राहक र सर्वसाधरण गरि १ सय ५ जना सहभागी भएको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ।