BIZMANDU
www.bizmandu.com

निर्वाचन पर्यवेक्षणमा एफएनसीसीआइ, अध्यक्ष शेखरसहित पदाधिकारी टोली अनुगमनमा

२०७९ मंसिर ४

निर्वाचन पर्यवेक्षणमा एफएनसीसीआइ, अध्यक्ष शेखरसहित पदाधिकारी टोली अनुगमनमा
निर्वाचन पर्यवेक्षणमा एफएनसीसीआइ, अध्यक्ष शेखरसहित पदाधिकारी टोली अनुगमनमा

काठमाडौं। आइतबार भइरहेको संघ र प्रदेश निर्वाचनको निजी क्षेत्रले पर्यवेक्षण गरेको छ। देशभरका निर्वाचन क्षेत्रमा निजी क्षेत्रका विभिन्न व्यवसायिक संस्थाले अनुगमन गरेका हुन्।

Tata
Global Ime

नेपाल उद्योग वाणिज्य महासंघ, राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) लगायतका संस्थाले अनुगमन गरेका हुन्।

आइतबार महासंघका अध्यक्ष शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघई र दिनेश श्रेष्ठले काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र पुगेर अनुगमन गरेका थिए।  

काठमाडौंमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ।