BIZMANDU
www.bizmandu.com

उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले काठमाडौंबाट गरे मतदान, ‘आर्थिक समृद्धिका लागि मतदान’

२०७९ मंसिर ४

उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले काठमाडौंबाट गरे मतदान, ‘आर्थिक समृद्धिका लागि मतदान’
उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले काठमाडौंबाट गरे मतदान, ‘आर्थिक समृद्धिका लागि मतदान’

काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले क्षेत्र नं १ बाट मतदान गरेका छन्।

Tata
Global Ime

अग्रवालले मुलुकको आर्थिक समृद्धि, उद्योगीकरण र आर्थिक वृद्धिका लागि मतदान गरेको बताए।

मतदान गरेलगत्तै उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,'मेरो भोट आर्थिक समुन्नति, ‍औद्योगिकरण तथा दोस्रो चरणको आर्थिक सुधारबाट दोहोरो अंक वृद्धिको लागि हो।'

उनले काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।