BIZMANDU
www.bizmandu.com

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित, एमालेका छोवाङ तामाङ पराजित

२०७९ मंसिर ६

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित, एमालेका छोवाङ तामाङ पराजित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित, एमालेका छोवाङ तामाङ पराजित


काठमाडौं। नेपाली कांग्रेसका मोहन आचार्य रसुवाबाट प्रतिनिध सभा सदस्यमा पुनः चिर्वाचित भएका छन्। नेकपा (एमाले) छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्।

Tata
Global Ime

उनी यसअघि पनि रसुवाबाटै निर्वाचित जनप्रतिनिधि हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आचार्यले १८ हजार २३५ मत पाएका छन्। यस्तै एमालेका तामाङले ८ हजार ६१४ मत प्राप्त गरेका छन्।