BIZMANDU
www.bizmandu.com

पूर्वी नवलपरासी १ बाट कांग्रेसका शशांक कोइराला निर्वाचित, एमालेका कृष्ण पौडेल पराजित

२०७९ मंसिर ८

काठमाडौं। कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला पूर्वी नवलपरासी १ बाट निर्वाचित भएका छन्। कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

Tata
Global Ime

कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत पाए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाए।