BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले संखुवासभाको गोलबजारमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्यायो

२०७९ मंसिर १२

काठमाडौं। लक्ष्मी बैंकले नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। बैंकले संखुवासभाको भोट खोला गाउँपालिकाको गोलबजारमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो।

Tata
Global Ime

योसँगै बैंकको एक्सटेन्सन काउन्टर १४ पुगेको छ।

बैंकको ५० जिल्लामा १ सय ४३ वटा शाखा पुगेको छ।

बैंकले आफ्नो सेवालाई अझै सुदृढ र व्यापक बनाउने विज्ञप्तिमा मार्फत जनाएको छ।