BIZMANDU
www.bizmandu.com

काम अलपत्र पार्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, अब निर्माण ठेक्का नपाउने

२०७९ मंसिर १४

काम अलपत्र पार्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, अब निर्माण ठेक्का नपाउने
काम अलपत्र पार्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, अब निर्माण ठेक्का नपाउने

काठमाडौं। समयमा काम सम्पन्न नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालो सूचीमा राखेको छ। 

Tata
Global Ime

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालो सूचीमा राखेको जनाएको छ। 

कालो सूचीमा राखिएका कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू