BIZMANDU
www.bizmandu.com

विश्व प्रख्यात साइबर वीक अब नेपालमा, ५० प्रतिशतसम्मको छुटमा ल्यापटप र मोबाइल उपलब्ध

२०७९ मंसिर १४

विश्व प्रख्यात साइबर वीक अब नेपालमा, ५० प्रतिशतसम्मको छुटमा ल्यापटप र मोबाइल उपलब्ध
विश्व प्रख्यात साइबर वीक अब नेपालमा, ५० प्रतिशतसम्मको छुटमा ल्यापटप र मोबाइल उपलब्ध


काठमाडौं। आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर वीक अब नेपालमा पनि संचालनमा आएको छ।

Tata
Global Ime

मंसिर १३ गतेबाट शुरु भएको साइबर वीक नामक अफरमा ग्राहकहरुले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामानहरु खरिद गर्न सक्ने छन्।

यसका साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट पाउन सक्ने छन्।

ग्राहकले यो अफर बिग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन्।