BIZMANDU
www.bizmandu.com

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महँगो सहर, दोस्रोमा तेल अभिभ, यी हुन टप टेन महँगा सहर

२०७९ मंसिर १६

न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महँगो सहर, दोस्रोमा तेल अभिभ, यी हुन टप टेन महँगा सहर
न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महँगो सहर, दोस्रोमा तेल अभिभ, यी हुन टप टेन महँगा सहर


न्यूयोर्क र सिंगापुर विश्वकै सबैभन्दा महंगो सहर बनेका छन्। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको सर्भे रिपोर्टले यी दुवै सहरलाई संयुक्त रुपमा विश्वकै महँगो सहरको सूचीमा राखेको हो।

Tata
Global Ime

गत वर्ष इजरायलको तेल अभिभ विश्वकै महँगो सहरको पहिलो नम्बरमा थियो। यो वर्ष तेल अभिभ तेस्रो नम्बरमा परेको छ। यस्तै, सिरियाको दमस्कस सहर यो सूचीको अन्तिममा रहेको छ।  

१७३ सहरमा अमेरिकी डलरलाई आधार बनाएर हरेक वर्ष यो सर्भे हुनेगर्छ। यसपटक विश्वका ठूला शहरहरुमा अधिकतम 'कस्ट अफ लिभिङ' ८.१ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।

विश्वका १० महँगा सहर

न्यूयोर्क र सिंगापुर

तेल अभिभ

हङकङ

लस एन्जेलस

जुरिच

जेनेभा

सान फ्रान्सिसको

पेरिस

सिड्नी

कोपेन्हेगन