BIZMANDU
www.bizmandu.com

गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्युआर स्क्यान, रिटेल स्तरमा भुक्तानी सहज

२०७९ मंसिर १६

गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्युआर स्क्यान, रिटेल स्तरमा भुक्तानी सहज
गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्युआर स्क्यान, रिटेल स्तरमा भुक्तानी सहज

काठमाडौं। गरिमा विकास बैंकको मोबाइल बैकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न मिल्ने भएको छ।

Tata
Global Ime

गरिमा डिजिटल बटुवा एपबाट नेपाल पे क्युआर स्क्यान गरि भुक्तानी हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले नेपाल पे क्युआरमा विभिन्न मर्चेन्ट आवद्ध गराउने भएको छ। बैंकका अनुसार नेपाल पे जोडिँदा रिटेलस्तरमा हुने विद्युतीय भुक्तानीमाच थप वृद्धि हुनेछ।