BIZMANDU
www.bizmandu.com

एसियन हाइड्रोपावरको सेयर मंसिर २७ बाट, आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुले पाउने

२०७९ मंसिर १८

एसियन हाइड्रोपावरको सेयर मंसिर २७ बाट, आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुले पाउने
एसियन हाइड्रोपावरको सेयर मंसिर २७ बाट, आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुले पाउने

काठमाडौं। एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो।

Tata
Global Ime

कम्पनीले जारी पुँजी ३४ करवडको १० प्रतिशत आयोजना प्रभावित इलाममा विभिन्न क्षेत्रका बासिन्दालाई सेयर जारी गर्ने छ। 

बैदेशिक रोजगारीमा गएकाहरुलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ। कम्तिम १० कित्ता र बढिमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ।

यसपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर जारी गर्ने छ। बजेटको ब्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले विनियमावली संशोधन गरेपछि बैदेशिक रोजगारीमा गएकाहरुलाई सेयरमा आरक्षण छुट्याउन थालिएको हो।