BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकको ८.२५ प्रतिशत लाभांश प्रस्ताव, नगद प्राथमिकतामा राखेर लाभांश दिने तयारी

२०७९ मंसिर २०

एनएमबि बैंकको ८.२५ प्रतिशत लाभांश प्रस्ताव, नगद प्राथमिकतामा राखेर लाभांश दिने तयारी
एनएमबि बैंकको ८.२५ प्रतिशत लाभांश प्रस्ताव, नगद प्राथमिकतामा राखेर लाभांश दिने तयारी


काठमाडौं। एनएमबि बैंकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकले कुल ८.२५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

Tata
Global Ime

सञ्चालक समितिले नगद दिने योजना अघि सारेको छ। प्रस्तावित लाभांश मध्ये सम्पूर्ण नगद हो। कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको छ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ। यसको ८.२५ प्रतिशत नगद दिने बैंकले जनाएको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंक र वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।