BIZMANDU
www.bizmandu.com

मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौरको बाटो हिलाम्मे, सवारी आवागमनमा अवरोध


मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौरको बाटो हिलाम्मे, सवारी आवागमनमा अवरोध
मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौरको बाटो हिलाम्मे, सवारी आवागमनमा अवरोध


काठमाडौं। मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ।

Tata
Global Ime

सोमबार दिउँसो मेलम्चीको पाइप फुटेको हो।

शुक्रबारबाट मेलम्चीले काठमाडौंमा पुन: पानी वितरण सुरु गरेको हो।

सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी आवागमनमा अवरोध देखिएको छ।