BIZMANDU
www.bizmandu.com

विश्वभरकै बैंकिङले बढ्दो ब्याजदर, मुद्रास्फीति र व्यापार घाटा अनुभव गर्छन्: अनिल उपाध्याय

२०७९ मंसिर २६

विश्वभरकै बैंकिङले बढ्दो ब्याजदर, मुद्रास्फीति र व्यापार घाटा अनुभव गर्छन्: अनिल उपाध्याय
विश्वभरकै बैंकिङले बढ्दो ब्याजदर, मुद्रास्फीति र व्यापार घाटा अनुभव गर्छन्: अनिल उपाध्याय



काठमाडौं। सन् २०२३ को सुरुआतमै नेपाल मात्रै नभएर विश्वभरकै बैंकिङ क्षेत्रले बढ्दो ब्याजदर, मुद्रास्फीति र व्यापार घाटा अनुभव गर्ने बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बताएका छन्। 

Tata
Global Ime

संघको ३६औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यायले आगामी वर्ष पनि बैंकिङ समुदायका लागि चुनौतीपूर्ण रहेको बताए। 

उनले घट्दो स्प्रेड दर र रिटर्न अन इक्विटी बैंकिङ लगानीका लागि चुनौती बन्ने बताए। 

यस्तै, ब्याजदर स्थायित्वका लागि सरकार, बैंकर र निजी क्षेत्रबीच त्रिपक्षीय सम्झौता हुन आवश्यक रहेको उनको भनाइ छ।