BIZMANDU
www.bizmandu.com

बैंकिङ व्यवसायको वर्तमान विषमताका कारक र अबको बाटो, अर्पण पौडेलको लेख

२०८० फागुन १

बैंकिङ व्यवसायको वर्तमान विषमताका कारक र अबको बाटो, अर्पण पौडेलको लेख
बैंकिङ व्यवसायको वर्तमान विषमताका कारक र अबको बाटो, अर्पण पौडेलको लेख


कोरोनाको महामारीबाट संसारभर आर्थिक प्रभावित भएको धेरै भएको छैन। त्यसबेला सृजित प्रतिकूलताको आकार निकै जटिल थियो। जसको प्रभाव अहिलेसम्म छ। त्यसबेलाको जटिलता सम्बोधनका लागि गरिएका नीतिगत एवं वित्तीय राहत योजना, खल्बलिदो आपूर्ति प्रणाली, विद्यमान भूराजनैतिक तनाव आदिबाट चुलिँदो मुद्रास्फीति नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको कसिलो मौद्रिक नीतिका कारणले विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको छ।
जसका कारणले सन् २०२२ मा ३ प्रतिशतले विस्तार भएको वैश्विक वास्तविक गार्हस्थ उत्पादन सन् २०२३ मा २.६ प्रतिशत र सन् २०२४ मा केवल २.४ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण विश्व बैंकले गरिसकेको छ। सोही प्रति...

यो एक प्रिमियम कथा हो। सदस्यता लिएका सदस्यहरूलाई मात्र पूर्ण कथा पढ्न अनुमति दिइन्छ। पूरा समाचार पढ्नको लागि कृपया सदस्यता लिनुहोस्