BIZMANDU
www.bizmandu.com

किन चाहिन्छ सरकारी बैंक? सरकारी संस्थाले आफ्नो अस्तित्वको औचित्य साबित गर्न सकेका छन्?

२०८० फागुन १

किन चाहिन्छ सरकारी बैंक? सरकारी संस्थाले आफ्नो अस्तित्वको औचित्य साबित गर्न सकेका छन्?
किन चाहिन्छ सरकारी बैंक? सरकारी संस्थाले आफ्नो अस्तित्वको औचित्य साबित गर्न सकेका छन्?

गत कात्तिक महिनाको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकको निक्षेपमा बजार हिस्सा ५.४ प्रतिशत मात्र रहेको देखिन्छ। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकको निक्षेप परिचालनमा छैटौं स्थान छ। राष्ट्रिय वाणिज्य बैंकको बजार हिस्सामा एक नम्बरको स्थान २०७८ असार आइपुग्दासम्म खोसिइसकेको थियो।
चार वर्षयता राष्ट्रिय वाणिज्य बैंकको बजार हिस्सा निरन्तर घट्दै गइ गत कात्तिकसम्म आइपुग्दा छैटौं स्थानमा आइपुग्नु र राष्ट्रिय वाणिज्य बैंक (५.४ प्रतिशत), नेपाल बैंक (४.२ प्रतिशत) र कृषि विकास बैंक (३.५ प्रतिशत) गरी तीन सरकारी बैंकहरूको बजार हिस्सा १३.१ प्रतिशतमा झर्नुले यिनीहरूको औचित्...

यो एक प्रिमियम कथा हो। सदस्यता लिएका सदस्यहरूलाई मात्र पूर्ण कथा पढ्न अनुमति दिइन्छ। पूरा समाचार पढ्नको लागि कृपया सदस्यता लिनुहोस्