चिनियाँ राजदूतसँग अर्थमन्त्रीले भने : रेलमार्ग नेपालीको सपना, पोखरा र भैरहवामा विमानस्थलबारे चर्चा

२०८० चैत्र ६ गते ०९:१५ | Mar 19, 2024
चिनियाँ राजदूतसँग अर्थमन्त्रीले भने : रेलमार्ग नेपालीको सपना, पोखरा र भैरहवामा विमानस्थलबारे चर्चा

भेटमा अर्थमन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेका थिए। त्यस्तै, लगानी प्रक्रियामा रहेका आयोजना शीघ्र अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका थिए।
त्यस अवसरमा पछिल्ला दशकमा चीनले आर्थिक विकास र गरिबी निवारणका क्षेत्रमा गरेको काम विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गर्दै पुनले चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुनसक्ने बताएका थिए। नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय निकायबाट नेपालले अतिरिक्त सहयोगको अपेक्षा राखेको पनि अर्थमन्त्री पुनले बताए।
चिनियाँ लगानीमा ...

यो एक प्रिमियम कथा हो। सदस्यता लिएका सदस्यहरूलाई मात्र पूर्ण कथा पढ्न अनुमति दिइन्छ। पूरा समाचार पढ्नको लागि कृपया सदस्यता लिनुहोस्


Or