नेपाली अर्थतन्त्रका लागि उदासै रहला सन् २०२४? बैंकर अशोक शेरचनको लेख

२०८० फागुन १ गते १०:१९ | Feb 13, 2024
नेपाली अर्थतन्त्रका लागि उदासै रहला सन् २०२४? बैंकर अशोक शेरचनको लेख

आजबाट सुरु भएको नयाँ वर्षप्रति हामी कति आशावादी छौं? आगामी दिन सुखद हुनुपर्छ, अर्थतन्त्रले गति लिनुपर्छ, भन्नुपर्ने यही हो। सन् २०२३ को सुरुवातमा मैले त्यो वर्ष उदास वर्ष रहने प्रक्षेपण गर्दै एउटा लेख प्रेषित गरेको थिएँ। सन् २०२४ लाई स्वागत गरिरहँदा यो वर्ष पनि नेपालको अर्थतन्त्रले फड्को मार्ने सम्भावना खासै देखिँदैन।
कोभिड-१९ ले थलिएको पर्यटन व्यवसायले केही गति लिँदै गर्दा अन्य क्षेत्रहरु भने अधोगतितिर धकेलिएका छन्। पूर्वाधारका काममा आएका कमीका कारण यो सँग जोडिएका केही उद्योगहरु आंशिक क्षमतामा चलेका छन् भने केही बन्दै भएर अनुकूल समयलाई पर्खिरहेका छन्।
विसं २०८० को ६ महिना बित्नै लाग्दा पनि पु...

यो एक प्रिमियम कथा हो। सदस्यता लिएका सदस्यहरूलाई मात्र पूर्ण कथा पढ्न अनुमति दिइन्छ। पूरा समाचार पढ्नको लागि कृपया सदस्यता लिनुहोस्


Or