ट्राफिक प्रहरी झन् कडा,होस गर्नुस्,अब यी गल्ती गर्दा तिर्नुपर्छ १५ सय जरिवाना तिर्नुपर्ने



२०७९ पुष १० गते ०६:०३ | Dec 25, 2022


ट्राफिक प्रहरी झन् कडा,होस गर्नुस्,अब यी गल्ती गर्दा तिर्नुपर्छ १५ सय जरिवाना तिर्नुपर्ने


काठमाडौं। ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्दा लाग्ने जरिवाना शुल्क बढाएको छ। यसभन्दा अघि ५०० शुल्क लाग्ने गरेको जरिवाना रकम पुस ३ गतेदेखि लागु हुने गरी १५०० रुपैयाँमा कायम गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

Tata
Global Ime

कार्यालयले ट्राफिक नियम पालनामा कडाइ गर्न जरिवाना बढाएको जनाएको छ। यो अन्तर्गत १६ नियमहरु रहेका छन्। उक्त १६ वटा ट्राफिक नियम उल्लंघन गरेमा अबदेखि १५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ।

कार्यालयका अनुसार लेन मिच्ने, एकतर्फी जाने, रेड लाइटमा चलाउने, नो टर्नमा सवारी मोड्नेलगायतका कसुर छन्।

यस भन्दाअघि यी नियम मिच्दा ५०० रुपैयाँ मात्र शुल्क तिरे पुग्ने थियो।

How to Share With Just Friends

How to share with just friends.

Posted by Facebook on Friday, December 5, 2014