उत्पादनदेखि कम्पोनेन्ट खर्च बढ्दा आइफोन १४ को मूल्य १०० अमेरिकी डलरसम्म महँगिन सक्ने



२०७९ असार ३० गते १०:०९ | Jul 14, 2022


उत्पादनदेखि कम्पोनेन्ट खर्च बढ्दा आइफोन १४ को मूल्य १०० अमेरिकी डलरसम्म महँगिन सक्ने


काठमाडौं। आगामी सेप्टेम्बरमा सार्वजनिक हुने आइफोन १४ आइफोन १३ भन्दा झण्डै एक सय अमेरिकी डलरले महँगिने भएको छ। 

Tata
Global Ime

एप्पलको समग्र सप्लाई चेनमै मूल्यवृद्धि भइरहेकाले आइफोन १४ पनि महँगिने बताइएको छ। 

६.१ इन्च स्क्रिन साइज रहने आइफोन १४ मा ३२७९ एमएएच ब्याट्री हुनेछ। फोनमा एप्पल ए१५ बायोनिक चिप रहने बताइएको छ। 

उत्पादन, कम्पोनेन्ट खर्च र एक्सचेन्ज रेटमा भएको वृद्धिका कारण फोनको मूल्य बढ्ने देखिन्छ।