
काठमाडौं। एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता भएको छ। यो सम्झौता अनुसार एनबीआईले बैंक कर्मचारीहरुको दक्षता विकासका लागि तालिम दिनेछ।
भारतसँग संयुक्त साझेदारीमा स्थापना भएको बैंकसँग १२ लाख ग्राहक छन्।
बैंकको १ सय १९ शाखा संजाल र ४ वटा एक्सटेन्सन काउन्टर छ।
बैंकका १ सय ५५ वटा एटीएम छ। बैंकको ३१ वटा राजस्व संकलन केन्द्र छ