सन् २०१३ मा फाइभजी मोबाइल नेटवर्कको विकास, अहिले ७० देशमा सेवा, फोरजीभन्दा सय गुणा तीब्र



बिजमाण्डू
२०७९ असोज १७ गते ११:४३ | Oct 3, 2022


सन् २०१३ मा फाइभजी मोबाइल नेटवर्कको विकास, अहिले ७० देशमा सेवा, फोरजीभन्दा सय गुणा तीब्र


काठमाडौं। फाइभजी मोबाइल नेटवर्क विकासको सुरुवात सन् २०१३मा भएको थियो। पाँचौ पुस्ताको यो मोबाइल इन्टरनेट सेवा सन् २०१९बाट यो सेवा विश्वमा सुरु भएको थियो।

Tata
Global Ime

सामसङले सन् २०१३मा परीक्षण गर्दा यसको स्पिड एक जिबीपीएस थियो। अहिले यो ७० देशमा चलिरहेको छ, जसको औसत डाउनलोड स्पिड ७ सय एमबिपीस छ।

फाइभजी स्पेक्ट्रमको डेटा रेडियो तरंगबाट तीब्र गतिमा फरकफरक ब्याण्ड र फ्रिक्वेन्सीमा बाँडिन्छ।

यसलाई विश्वभर सुफरफाष्ट इन्टरनेटको उपमा पनि दिइएको छ। यो फोरजी भन्दा स्पिडमा सय गुणा तीब्र गतिमा चल्ने दाबी गरिन्छ।