धानको बाला झुल्ने बेलैमा, चाँगुनारायण क्षेत्रमा यस्तो देखियो धानको फाँट, तस्वीर समाचार



२०७९ असोज २६ गते १२:१८ | Oct 12, 2022


असोज सकिनै लाग्दा काठमाडौं उपत्यकाको मौसम खुल्न थालेको छ। जेठअसारमा लगाएको धान भित्र्याउने समय पनि हो यो। उपत्यकाका कतिपय स्थान त घरघरैले भरिन थालेका छन्।

Tata
Global Ime

अहिले काठमाडौं, ललितपुर र भक्तपुरका फाँटमा लहलह धान झुल्न थालेका छन्। खेतका फाँट सुनौला देखिन थालेका छन्।

घरको छेउकुनामा रहेका साना गराहरुमा पनि धान खेती लगाएको देखिन्छ।

बुधबार बिहान भक्तपुरको चाँगुनारायण फाँटमा देखिएको दृश्य :