सिद्धार्थ बैंकले काठमाडौंमा खोल्यो थप तीनवटा शाखा, कुल शाखा सञ्जाल १९३ पुर्‍यायो



बिजमाण्डू
२०७९ कात्तिक २ गते १८:४३ | Oct 19, 2022


सिद्धार्थ बैंकले काठमाडौंमा खोल्यो थप तीनवटा शाखा, कुल शाखा सञ्जाल १९३ पुर्‍यायो


काठमाडौं। सिद्धार्थ बैंकले बुधबार तीनवटा शाखाहरु सञ्चालनमा ल्याएको छ। 

Tata
Global Ime

बैंकले काठमाडौंको न्यूरोड गेट र ललितपुरको भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ। 

बैंकले त्यस क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यसहित शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ।  

शाखा विस्तार पछि बैंकको कुल शाखा सञ्जाल १९३ (४ एक्स्टेन्सन काउन्टरसहित) पुगेको छ।