गरिमा विकास बैंकको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत



बिजमाण्डू
२०७९ कात्तिक २० गते १५:४६ | Nov 6, 2022


काठमाडौं। आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा गरिमा विकास बैंकको संस्थापक सेयर सूचीकृत भएको छ।

Tata
Global Ime

बैंकले गत साउन २६ गतेबाट भदौ ३१ गतेसम्म लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गरेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर  नेप्सेमा सूचीकृत भएको हो।

न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकिएको उक्त सेयर बोलकबोल मार्फत संस्थापक सेयरधनीमा बिक्री गरिएको हो।