सरकारले सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई गर्यो सम्मान, को को परे? फोटो समाचार
बिजमाण्डू
२०७९ मंसिर ७ गते ०९:३९ | Nov 23, 2022
काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७\७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच धेरै कर तिर्ने करदाताहरुलाई सम्मान गरेको हो।