काठमाडौं : नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
सीताको पार्थिव शरीरमा श्रीमान् प्रचण्डसँगै छोरी गंगा र रेणुले दागबत्ती दिएका थिए।