विन नेपाल लघुवित्तले एफपीओ जारी गर्न थाल्यो प्रक्रिया, नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक



बिजमाण्डू
२०७९ मंसिर २१ गते १५:४० | Dec 7, 2022


काठमाडौं। विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ।

Tata
Global Ime

लघुवित्तले सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्दै एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ।

निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको लघुवित्तले ५१ हजार २९३ कित्ता एफपीओ जारी गर्ने छ।

निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्य र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका हुन्।



गयो- विन नेपाल लघुवित्तले एफपीओ जारीका लागि नियुक्त गर्यो बिक्री प्रबन्धक



बिजमाण्डू
२०७९ मंसिर २१ गते १५:४० | Dec 7, 2022


Tata
Global Ime

काठमाडौं। विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारि गर्ने भएको छ।

लघुवित्तले सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्दै एफपीओ जारि गर्ने बताएको हो।

निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाइ नियुक्त गरेको लघुवित्तले ५१ हजार २९३ कित्ता एफपीओ जारी गर्ने छ।

निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्य र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारीले हस्ताक्षर गरेका हुन्।